प्रदेश १ मा भागबन्डा नमिल्दा दुई मन्त्री नियुक्त हुन सकेनन्

 विराटनगर /  प्रदेश १ सरकार गठन भएको २४ दिनसम्ममा पनि सरकारले पूर्णता पाएको छैन । गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्रीहरू नियुक्ति गरेका थिए । त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थप भए । माघ ६ गतेसम्म उनीहरुले कुनै मन्त्रालय पाएनन् । मुख्यमन्त्री कार्यालयका सानातिना कोठामा मन्त्रीको नेमप्लेट राखेर … Continue reading प्रदेश १ मा भागबन्डा नमिल्दा दुई मन्त्री नियुक्त हुन सकेनन्